गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश
२४ माघ, काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टी (गलोपा)का समानुपातिक दुई जना उम्मेदवारसहित ५ जना नेता कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलाका क्रममा पार्टी सभापति गगनकुमार थापा र सोही क्षेत्रका उम्मेदवार रहेका महामन्त्री प्रदीप पौडेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेमा काभ्रे २ बाट समानुपातिक […]
थप पुरा समाचारको लागि