रोमान्टिक भावनाको कुशल प्रस्तुति : ब्ल्याकहोलमा गीतहरू
अङ्ग्रेजी विषयमा विद्यावारिधि गरी प्राध्यापन तथा लेखनमा क्रियाशील अस्मिता विष्ट नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्यको सिर्जना र समीक्षा गर्ने स्रष्टा तथा द्रष्टाचेत भएकी प्रतिभा हुन् । उनको सर्जक व्यक्तित्व गद्यकविताका क्षेत्रमा ऊर्जाशील रहेको छ । समीक्षक व्यक्तित्वचाहिँ समीक्षक टिप्पणीकार विवेचक तथा समालोचकका रूपमा प्रवेगका साथ गतिशील रहेको छ । विधागत मूल्यका साथै वैचारिक विविधताका […]
थप पुरा समाचारको लागि