पर्साको ४ निर्वाचन क्षेत्रमा १० महिला उम्मेदवार

पर्साको ४ निर्वाचन क्षेत्रमा १० महिला उम्मेदवार

२४ माघ, वीरगञ्ज । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी दश जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २०४८ सालयता सम्पन्न भएका निर्वाचनहरूमध्ये यसपटक प्रत्यक्ष रूपमा सबैभन्दा धेरै महिला उम्मेदवार मैदानमा उत्रिएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाताको संख्या तुलनात्मक रूपमा बढी रहेपनि यहाँबाट […]

थप पुरा समाचारको लागि
TOP