खोटाङ र उदयपुर जोड्ने बंशिलाघाटमा बेलिब्रिज जडान

खोटाङ र उदयपुर जोड्ने बंशिलाघाटमा बेलिब्रिज जडान

२५ माघ, खोटाङ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज राखिएको हो । बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५१.८१ मिटर लामो र ४.१ मिटर […]

थप पुरा समाचारको लागि
TOP