मोरङ-३ : भत्किएको ‘लालकिल्ला’मा शर्मालाई रास्वपाको चुनौती, विरासत फर्काउन खोज्दै एमाले–नेकपा

मोरङ-३ : भत्किएको ‘लालकिल्ला’मा शर्मालाई रास्वपाको चुनौती, विरासत फर्काउन खोज्दै एमाले–नेकपा

तीन दशकसम्म कम्युनिस्टको ‘लालकिल्ला’ २०७९ मा कांग्रेसका शर्माले तोडेका थिए । आफ्नै मेडिकल कलेजमार्फत स्वास्थ्य उपचारमा सहुलियत दिएर मन जितेका शर्माले लालकिल्ला मात्रै तोडेनन्, एमालेको परम्परागत जनाधार पनि कमजोर बनाइदिए ।

थप पुरा समाचारको लागि
TOP