बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

२५ माघ, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको दुरुपयोग हुन सक्ने तथा शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै हतियार संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको माघ ६ गतेको सूचनाअनुसार इजाजत प्राप्त […]

थप पुरा समाचारको लागि
TOP