यी हुन् ‘भ्वाइस’ का ४ जना फाइनलिस्ट, तीनजना महिला

यी हुन् ‘भ्वाइस’ का ४ जना फाइनलिस्ट, तीनजना महिला

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । रोचक के छ भने, ३ जना फाइनलिस्ट महिला छन् । भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् । शुक्रबार र शनिबार प्रसारित एपिसोडबाट भ्वाइसले ती फाइनलिस्ट प्राप्त गरेको हो । टिम प्रमोद खरेलबाट पुनम गुरुङ, […]

थप पुरा समाचारको लागि
TOP