अपांगता परिचयपत्र कार्यविधि सरल र समावेशी बनाउन छलफल
अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण नमुना कार्यविधि अझै सरल र प्रभावकारी बनाउन छलफल कार्यक्रम आयोजना गरिएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले विभिन्न साझेदार संघ, संस्थासँगको सहकार्यमा शुक्रबार कार्यक्रम आयोजना गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण नमुना कार्यविधि–२०७५ मा गर्नुपर्ने सुधारबारे छलफल भयो । सो अवसरमा सञ्जालका अध्यक्ष गोपाल […]
थप पुरा समाचारको लागि