नेपाल टस हारेर बलिङमा : सोमपाल बेन्चमा, चार खेलाडीको विश्‍वकपमा डेब्यू

नेपाल टस हारेर बलिङमा : सोमपाल बेन्चमा, चार खेलाडीको विश्‍वकपमा डेब्यू

२५ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ भने नेपालका चार खेलाडीले टी-२० विश्वकपमा डेब्यू गरेका छन् । इंग्ल्यान्डविरुद्धको खेलमार्फत शेर मल्ल आरिफ शेख, लोकेश बम र नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका हुन् । यी चारै खेलाडी पहिलो पटक टी-२० विश्वकप खेल्ने खेल्ने नेपाली टिममा […]

थप पुरा समाचारको लागि
TOP