माई मार्टले सुरु गर्‍यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

माई मार्टले सुरु गर्‍यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

२५ माघ, काठमाडौं । माई मार्टले सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ । नयाँ मोबाइल एप ‘माई मार्ट–डेलिभर्ड इन मिनेट्स’ मार्फत उपभोक्ताले आज अर्डर गरेका दैनिक उपभोग्य सामग्री आजै प्राप्त गर्न सक्नेछन् । डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहार मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरी सहित डाइरेक्ट टु […]

थप पुरा समाचारको लागि
TOP