‘टिकटकको ‘इन्फिनिट स्क्रोल’ अत्यधिक लत लाग्ने खालको छ’
युरोपेली युनियनका नियामकहरूले सामाजिक सञ्जाल टिकटकको डिजाइन प्रयोगकर्तामा ‘लत’ लगाउने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । जारी अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नियामकहरूले टिकटकको यो स्वरूपले ‘डिजिटल सर्भिस एक्ट’ (डीएसए) को उल्लंघन गरेको आरोप लगाएका छन् । विशेष गरी युरोपेली युनियनले टिकटकको इन्फिनिट स्क्रोल (लगातार भिडियो आइरहने), अटो प्ले, पुस नोटिफिकेसन र प्रयोगकर्ताको रुचि […]
थप पुरा समाचारको लागि