सिटिजन्स बैंकको ‘म्यान-सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई

सिटिजन्स बैंकको ‘म्यान-सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई

२५ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्षको ‘म्यान-सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई प्रदान गरेको छ । नेपाल व्यवस्थापन संघ (म्यान) को राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा शनिबार आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार घोषणा गरिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उप्रेतीलाई उक्त पुरस्कार हस्तान्तरण गरे । पुरस्कारका लागि योग्य व्यक्तिको चयन सिटिजन्स बैंक, […]

थप पुरा समाचारको लागि
TOP