मतदाताहरू राजा नभइ हुँदैन भन्न थाले : कमल थापा
२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभइ नहुने बताउने गरेको दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहेका उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गरेका हुन् । बुढापाकाहरू भन्दा पनि बढी युवाहरूले देशमा हिन्दू राष्ट्र र […]
थप पुरा समाचारको लागि