वाङ्खेडेमा नेपाली टिमको हौसला बढाउँदै कलाकार, कन्टेन्ट क्रिएटर

वाङ्खेडेमा नेपाली टिमको हौसला बढाउँदै कलाकार, कन्टेन्ट क्रिएटर

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले इंग्ल्यान्डविरुद्ध खेलिरहेको छ । यस्तोमा, आफ्नो टिमलाई समर्थन जनाउँदै नेपाली कलाकार र कन्टेन्ट क्रिएटर पनि मुम्बईमा पुगेका छन् । त्यहाँको वाङ्खेडे रंगशालामा पुगेर उनीहरूले देशलाई हौसला बढाइरहेका छन् । गायिका रचना रिमाल, मोडल तथा अभिनेत्री करिश्मा श्रेष्ठ, कन्टेन्ट क्रिएटर प्रशंसा रायमाझीदेखि चर्चित टिभी […]

थप पुरा समाचारको लागि
TOP