आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री

आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री

२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छिन् । जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छिन् । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन […]

थप पुरा समाचारको लागि
TOP