काभ्रेमा एमाले संस्थापनलाई नकार्दै विद्या भण्डारी पक्षीय युवा संघको भेला

काभ्रेमा एमाले संस्थापनलाई नकार्दै विद्या भण्डारी पक्षीय युवा संघको भेला

२५ साउन, काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा अन्यत्र कोही नहुँदा पनि पूर्ण समर्थित हुने काभ्रेमा यस पटक फरक दृश्य देखिएको छ । ओली अध्यक्ष चुनिने बेलामा समेत ९० प्रतिशत मत एमाले काभ्रेबाट भएकोमा पछिल्लो समय उनैका विरुद्ध यहाँ समान्तर कमिटी बन्न थालेको हो । पार्टीको जिल्ला अधिवेशन देखिनै ओली […]

थप पुरा समाचारको लागि
TOP