झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु

२६ माघ, झापा । झापामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या केही दिनयता बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित […]

थप पुरा समाचारको लागि
TOP