झापा ५ : ओलीको कार्यालयमा बालेनको ‘ह्यान्डसेक’
चुनावी दौडधुपका बीच दमक नगरपालिका वडा नम्बर ३ मा फरक दृश्य देखियो । केपी शर्मा ओलीको प्रचारका लागि खोलिएको सम्पर्क कार्यालयमा बालेन शाह पुगे । त्यहाँ एमालेका झण्डा र ब्यानर मुनि बसेका कार्यकर्ताहरूसँग बालेनले हात मिलाएर फर्किए ।
थप पुरा समाचारको लागि