मिथिला माध्यमिकी परिक्रमा रुटमा मासु–मदिरा प्रतिबन्ध

मिथिला माध्यमिकी परिक्रमा रुटमा मासु–मदिरा प्रतिबन्ध

२६ माघ, महोत्तरी । महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र […]

थप पुरा समाचारको लागि
TOP