ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको जित
२६ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । रियलले भ्यालेन्सियामाथि उसैको मैदानमा २-० को जित निकालेको हो । रियलको जितमा अल्भारो कारेरास र किलियन एमबाप्पेले एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए । ६५औं मिनेटमा कारेरासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । […]
थप पुरा समाचारको लागि