फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने

फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने

२६ माघ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै […]

थप पुरा समाचारको लागि
TOP