फलोअप : बिहे भोजले बिरामी परेका अधिकांश निको भए
२६ माघ,खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाँदा बिरामी परेका अधिकांश स्थानीय निको भएका छन् । दिप्लुङमा माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए । तीमध्ये अधिकांशलाई निको भएको र हाल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पाँच जना मात्रै बिरामी बाँकी रहेको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताइन् […]
थप पुरा समाचारको लागि