प्रचण्ड भन्छन्– नेपालमा भूराजनीतिक चलखेल भइरहेको छ

प्रचण्ड भन्छन्– नेपालमा भूराजनीतिक चलखेल भइरहेको छ

२६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका […]

थप पुरा समाचारको लागि
TOP