‘आबाट आमा’ को कमाइ ५ करोड नाघ्यो
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा फिल्मको दोस्रो आइतबारसम्मको कमाइ ५ करोड २० लाख नेरु ग्रस छ । चन्द्र पन्त निर्देशित फिल्म १६ माघको शुक्रबार देशब्यापी प्रदर्शनमा आएको थियो […]
थप पुरा समाचारको लागि