‘कमेडी नाइट विथ च्याम्पियन्स’ का ५ एपिसोड अस्ट्रेलियाबाट ‘लाइभ’ हुने

‘कमेडी नाइट विथ च्याम्पियन्स’ का ५ एपिसोड अस्ट्रेलियाबाट ‘लाइभ’ हुने

काठमाडौं । लोकप्रिय टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का कम्तीमा ५ एपिसोड अस्ट्रेलियाबाट ‘लाइभ’ हुने भएका छन् । निर्माताले आउँदो बैशाखदेखि दशैंसम्म विभिन्न अस्ट्रेलियाली सहरबाट ती एपिसोड प्रसारण हुने बताएका छन् । निर्माता तथा निर्देशक विशाल भण्डारीका अनुसार कम्तीमा ५ देखि अधिकतम ७ वटा एपिसोड उतैबाट प्रसारण हुने गरि एक कम्पनीसँग लिखित सहमति भएको […]

थप पुरा समाचारको लागि
TOP