राजपाल यादवले तिहाड जेलसमक्ष गरे आत्मसमर्पण

राजपाल यादवले तिहाड जेलसमक्ष गरे आत्मसमर्पण

नयाँ दिल्ली । अभिनेता राजपाल यादवले दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा उनको सजायसम्बन्धी समयसीमा थप गर्न अस्वीकार गरेपछि तिहाड जेल प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन् । ‘उहाँले बिहीबार अपराह्न ४ बजे जेल प्रशासनसमक्ष सरेन्डर गर्नुभयो । अब जेल प्रशासनले तोकिएको मानक कार्यविधि अनुसार प्रक्रिया अघि बढाउनेछ’ जेल स्रोतले भन्यो । यो मुद्दा चेक बाउन्ससँग सम्बन्धित […]

थप पुरा समाचारको लागि
TOP