टी-२० विश्वकप : इटलीमाथि स्कटल्यान्डको सहज जित

टी-२० विश्वकप : इटलीमाथि स्कटल्यान्डको सहज जित

२६ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डले इटलीमाथि सहज जित हासिल गरेको छ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा भएको खेलमा स्कटल्यान्डले इटलीमाथि ७३ रनको फराकिलो जित हासिल गरेको हो । स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो । बेन मानेन्तीले […]

थप पुरा समाचारको लागि
TOP