५० लाखभन्दा धेरै भ्यूज बटुलेको ‘जुरुक्क कर्णाली’ गीत फेसबुकबाट गायब
काठमाडौं । कलाकार मनोज गजुरेलले फेसबुकमा पोस्ट गरेको जागरण गीत ‘जुरुक्क कर्णाली’ सोमबार प्लाटफर्मबाट अलप भएको छ । तत्कालिन सरकारले सोसल मिडिया बन्द गर्ने तयारी गरिरहँदा यो गीतले निकै चर्चा पाएको थियो । रेकर्डेड नभएर स्टेज कार्यक्रममा गाइएको उक्त गीतलाई सबैभन्दा पहिला गजुरेलले फेसबुकमा पोस्ट गरेका थिए । भाइरल बनेपछि अन्य सोसल मिडिया प्लाटफर्ममा पनि […]
थप पुरा समाचारको लागि