जाँदाजाँदै डा.बेदुराम भुसालले भने – राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया नबनोस्
२६ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका छन् । सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो सभा प्रतिनिधिसभाको प्रति छाया जस्तो नबी छुट्टै पहिचानसहितको प्रबुद्ध सभाको रुपमा काम गर्ने सभा बनिरहोस्’, उनले भने । डा. […]
थप पुरा समाचारको लागि