सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ : अमरसिंह पुन

सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ : अमरसिंह पुन

२६ बाँके, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् । बाँके क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नका लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए । ‘नेपालको लालपूर्जा छ । भूमि छ […]

थप पुरा समाचारको लागि
TOP