‘राष्ट्रिय सभा बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनोस्’
२६ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै राष्ट्रियसभाप्रति असमानता गरेको र निर्णायक शक्ति प्रतिनिधिसभामा केन्द्रित गरेको छ । यसले गर्दा राष्ट्रिय सभा कहिलेकाहीँ प्रतिनिधिसभाको छायामा पर्ने गरेको […]
थप पुरा समाचारको लागि