सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता
२६ माघ, काठमाडौं । राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो । यसअघि […]
थप पुरा समाचारको लागि