टी-२० विश्वकप अवसरमा सामसङ एआई टीभीमा भारी क्यासब्याक र आकर्षक अफर घोषणा

टी-२० विश्वकप अवसरमा सामसङ एआई टीभीमा भारी क्यासब्याक र आकर्षक अफर घोषणा

२६ माघ, काठमाडौं । सामसङ नेपालले टी-२० विश्वकप सिजन लक्षित गर्दै नेपाली ग्राहकका लागि आफ्ना एआई टीभीहरूमा विशेष योजना सार्वजनिक गरेको छ । सामसङले विश्वकपको मजा अझ बढी रोमाञ्चक बनाउन आफ्ना विभिन्न मोडेलका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस व्यवस्था गरेको हो । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीका मोडेलमा २१ प्रतिशतसम्मको क्यासब्याक […]

थप पुरा समाचारको लागि
TOP