म्यानमारमा भएको अल्ट्रा ट्रेल रनमा प्रिया राईले जितिन् स्वर्ण

म्यानमारमा भएको अल्ट्रा ट्रेल रनमा प्रिया राईले जितिन् स्वर्ण

२६ माघ, काठमाडौं । नेपाली अल्ट्रा रनर प्रिया राईले म्यानमारको भएको कालाव अल्ट्रा ट्रेल रनमा स्वर्ण पदक जितेकी छन् । उनले म्यानमारको कालावालमा शनिबार भएको कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी हुन् । प्रियाले निर्धारित दूरी ५ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पूरा गरेकी थिइन् । म्यानमारकी म्यिन्ट म्यिन्ट आये फ्रोमले रजत र […]

थप पुरा समाचारको लागि
TOP