तातो दूधले नुहाएर मुसहरले मनाए भुइँया पूजा
२६ माघ, महोत्तरी । महोत्तरीको बर्दिवासस्थित नमुना मुसहर बस्तीका मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर भुइँया पूजा मनाएका छन् । मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन् । भुइँया बाबाको प्रतिकको रुपमा तीन बालक उम्लिएको दुधले नुहाएको नमुना मुसहर बस्तीका युवा अगुवा मञ्जय सदाले जानकारी […]
थप पुरा समाचारको लागि