भारतसँग खेल्न पाकिस्तानलाई बंगलादेशको आग्रह, निर्णय पाकिस्तान सरकारको हातमा

भारतसँग खेल्न पाकिस्तानलाई बंगलादेशको आग्रह, निर्णय पाकिस्तान सरकारको हातमा

२६ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत फेब्रुअरी १५ मा श्रीलंकामा तय भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आग्रह गरेका छन्। यसअघि पाकिस्तानले प्रतियोगितामा सहभागी हुने तर भारतसँग खेल्न नहुने अडान राखेको थियो। अब उक्त खेलबारे अन्तिम निर्णय पाकिस्तानी सरकारको हातमा रहेको बताइएको […]

थप पुरा समाचारको लागि
TOP