क्यान अध्यक्ष चन्दले भने- डेल स्टेनसँग सम्पर्क गर्नेबारे चाँडै छलफल हुन्छ
२६ माघ, मुम्बई । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने बताएका छन् । भारतीय समाचार संस्था आजतकको स्पोर्ट्स टक च्यानलमा अन्तर्वाता दिने क्रममा चन्दले यसो बताएका हुन् । एक समर्थकले कमेन्टमा डेल स्टेनको ट्वीटबारे सोधेको प्रश्नको जवाफ दिँदै […]
थप पुरा समाचारको लागि