भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढ्यो
२६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल खेल्न आग्रह पनि गरिसकेको छ भने समग्र अवस्थाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पीसीबी र बीसीबीबीच सकारात्मक र रचनात्मक संवाद पनि सम्पन्न भएको छ । यो संवादपछि […]
थप पुरा समाचारको लागि