टी-२० विश्वकप : इटली डेब्यू खेलमै पराजित, स्कटल्यान्डको मिठो बदला

टी-२० विश्वकप : इटली डेब्यू खेलमै पराजित, स्कटल्यान्डको मिठो बदला

 मुम्बई । युरोपियन राष्ट्र इटली फिफा विश्वकपको चार पटकको विजेता टिम हो । पहिलो पटक आईसीसी टी-२० विश्वकपमा छनोट हुँदै इतिहास रचेको इटली क्रिकेट विश्वकपको पहिलो खेलमा भने अर्को युरोपियन राष्ट्र स्कटल्यान्डसँग पराजित भयो । समूह सी अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले इटलीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टी-२० विश्वकपको युरोपियन रिजनल […]

थप पुरा समाचारको लागि
TOP