कोइलाखानी विष्फोटमा ज्यान गुमाएका ३ नेपालीको मेघालयमै दाहसंस्कार

कोइलाखानी विष्फोटमा ज्यान गुमाएका ३ नेपालीको मेघालयमै दाहसंस्कार

२६ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा मृत्यु भएका तीन नेपालीको दाहसंस्कार गरिएको छ । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको दाहसंस्कार गरिएको हो । पूर्णबहादुर र […]

थप पुरा समाचारको लागि
TOP