चीनले परमाणु परीक्षण गरेको अमेरिकाको आरोप, चीनले भन्यो–सरासर झुट
२७ माघ, काठमाडौं । अमेरिकाले चीनले गोप्य रुपमा परमाणु परीक्षण गरेको आरोप लगाएको छ । सो आरोपको चीनले ‘सरासर झुट’ भनेर खण्डन गरेको छ र उल्टै अमेरिका नै नयाँ परमाणु परीक्षण सुरु गर्ने मनसायमा रहेको चीनको आरोप छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले लगाएका आरोपहरू पूर्ण रूपमा आधारहीन र तथ्यहीन रहेको बताएको छ । मन्त्रालयका […]
थप पुरा समाचारको लागि