बागलुङमा थालियो ‘प्लेटलेट्स’ बनाउन, बिरामी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङमा थालियो ‘प्लेटलेट्स’ बनाउन, बिरामी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य

२७ माघ, गलकोट (बागलुङ) । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ […]

थप पुरा समाचारको लागि
TOP