...अनि राजावादीको प्रदर्शनमा हिंसा भड्कियो
काठमाडौँ । शुक्रबार दिउँसो १२ बजे तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यक्रम शुरु भैसकेको थियो । सिनामंगल र कोटेश्वरपट्टिबाट राजावादीहरू प्रदर्शन क्षेत्रमा जम्मा हुँदै थिए । पश्चिमबाट जाने भिड नियन्त्रणका लागि
थप पुरा समाचारको लागि