सुनको भाउ बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?
२७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको भाउ […]
थप पुरा समाचारको लागि