गोलभेँडाको मूल्यमा गिरावट, प्रतिकिलो कति ?

गोलभेँडाको मूल्यमा गिरावट, प्रतिकिलो कति ?

२७ माघ, काठमाडौं । नेपाली बजारमा गोलभेँडाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीले सबै प्रकारका गोलभेँडाको मूल्य घटेको देखाएको हो । तथ्यांकअनुसार सबैभन्दा धेरै गिरावट गोलभेडा सानो (टनेल) को मूल्यमा देखिएको छ । हिजो सोमबार प्रतिकिलो औसत ४२ रुपैयाँ रहेको टनेल गोलभेँडा आज मंगलबार १७.६५ प्रतिशतले […]

थप पुरा समाचारको लागि
TOP