रामेछाप बस दुर्घटना : ६ जना घाइतेको उद्धार, यात्रुको संख्या यकिन हुन बाँकी
२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँग भने । रामेछापको […]
थप पुरा समाचारको लागि