भोट हाल्नुअघि शान्त दिमागले हेर्नुपर्ने फिल्म हो ‘श्री बुकुरो’ : निर्देशक सिंह
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो’ यसको मर्मस्पर्शी ट्रेलर र संगीतले चर्चित छ । सुदीप भूपाल सिंहले आफ्नो पुनरागमन फिल्ममार्फत नेपाली ग्रामीण समाजको पारिवारिक कथालाई चित्रण प्रयत्न गरेका छन् । ‘रुद्रप्रिया’ फेम्ड निर्देशक झन्डै दशकपछि पर्दामा देखिनेछन्, त्यो पनि गहिरो र महसुस गर्न सकिने फिल्ममार्फत । म्याग्दी, मुस्ताङसहितका गण्डकी प्रदेशका गाउँको परिवेशमा […]
थप पुरा समाचारको लागि