‘लालिमा’ २९ फागुनमा आउने, यौनकर्मीको मर्मस्पर्शी कथा चित्रण

‘लालिमा’ २९ फागुनमा आउने, यौनकर्मीको मर्मस्पर्शी कथा चित्रण

काठमाडौं । फिल्म ‘लालिमा’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २९ फागुनदेखि देशब्यापी रिलिज हुने भएको छ । मंगलबार सार्वजनिक पोस्टरमा प्रदर्शन मितिबारे उल्लेख छ । रोशनी कार्कीले शीर्ष भूमिकामा अभिनय गरेकी छन् । उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको पनि अभिनय छ । निर्देशक […]

थप पुरा समाचारको लागि
TOP