डे लिडेको अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

डे लिडेको अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

२७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी टी-२० विश्वकप २०२६ मा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नामिबियालाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले २ अंक जोडेको हो । नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि बास डे लिडेले ४८ बलमा ५ चौका […]

थप पुरा समाचारको लागि
TOP