भारतको सहयोगप्रति प्रधानमन्त्रीले दिइन् धन्यवाद, राजदूतले भने– यो हाम्रो कर्तव्य
२७ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन् । जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको […]
थप पुरा समाचारको लागि